जन्मदिनको शुभकामना जुना

अंगालेको जस्तो गरि पछाडिबाट छुरा हान्नेको कमि छैन यहाँ ,, प्रतिकार को सामर्थ्य नघटोस झुटको आबरण भित्र भयानक चेहरा लुकाउनेको कमि छैन यहाँ त्यो चिन्ने मनको नजर नधमिलियोस मीठो बोलेर तिम्रो बिश्वासको धजिया उडाउनेको कमि छैन यहाँ त्योसङ्ग लड्ने हिम्मतको कमि नहोस जन्मदिनको धेरै धेरै शुभकामना मेरि मायालु ,तिम्रा अपेक्षित हरेक चाहना हरु पुरा होस , उमेरमा एकबर्ष थपिए सङ्गै खुशिहरु क्रमश थपिदै जाओस ,,,धेरै धेरै माया कालि 😘🌹💋🎁🎁🎁