सफलताको सिढी चड्नु सुभकामना जन्मदिनको
सफलताको सिढी चड्नु सुभकामना जन्मदिनको सफलताको सिढी चड्नु सुभकामना जन्मदिनको
सफलताको सिढी चड्नु सुभकामना जन्मदिनको
लक्ष्यमा सधै अघि बड्नु शुभकामना जन्मदिनको
आज एउटा कुरा अनि भोली अर्को हुने यो दुनियामा,
सधै सहि निर्णयमा अडिग हुनु शुभकामना जन्मदिनको
संकटमा नै हुन्छ सधै अग्निपरिछ्या जिन्दगिको,
अप्ठ्यारोमा पछि नहट्नु शुभकामना जन्मदिनको
कहिले यता कहिले उता मन कतै नडुलाइ
सतिसाल झै भै गड्नु शुभकामना जन्मदिनको
पलपलमा जित मिलोस शुभकामना जन्मदिनको
सधै सबै मित मिलोस शुभकामना जन्मदिनको
फुलोस फलोस भन्ने भाबना हरायको समाजमा
गुरास झै आस मिलोस शुभकामना जन्मदिनको ।
🎂🎂परिस्थितिका रुप फरक फरक हुन्छन । परिवर्तित पनि छन । संयम हुनु , संघर्षमा हार नखानु ,संघर्षले गन्तब्य देखाउँछ । संयमताले पक्कै गन्तब्य भेटिन्छ । खोजेको गन्तव्य मा पुग्न गरिएको संघर्ष खुशी खुशीले स्वीकार्नु यसैमा सुख प्राप्ति छ ,सुशील भण्डारी लाई जन्मदिनको धेरै धेरै शुभकामना 💝💝 🎂🎂🎉🎉❣️❣️❣️❣️❣️❣️🎂🎂🎂🎂❣️💖💖🎂🎂🎉🎉🎉🎉
Comments
Post a Comment