जन्म दिनको शुभकामना सुजना ,सुस्वास्थ्य एवम उत्तरउत्तर प्रगतिको कामना
🎁🎁तिम्रो जन्म दिनको लाखौं लाख शुभकामना 🌹🌹
सुजना खरेल
फुलका थुङ्गा फुलेसरी ।।।।
लाखौं खुसिका फुल तिम्रो जिवनको बगैचामा फुलिरहुन ।।
हागा हागा डाली-डाली मायाका कोपिला जुगौ जुग झुली रहुन ।।
जुनझै सुन्दर त्यो मुहारमा तिम्रो अपार खुसिका लाहर हरु छाइरहोस ।।
ओठमा सदैब मुस्कान रहोस ।
नरहोस मनमा कहिले छलकपट्को भावना ।
शुभकामना तिमिलाई जन्मदिनको शुभकामना ।।।
फुलझै फुलिरहने त्यो सुन्दर मुहारमा ।
पिडाको हुरि कहिले नचलोस ।
सदैभरी मुस्कानले साजियको तिम्रो जिवनमा ।
आशुको बाढि कहिले नआवस ।
पूरा हुन तिम्रो सारा चाहान ।।
..........जन्मदिनको.....शुभकामना ..
निधायका तिम्रो निश्चल नयनहरुले
देखेका हरेक सपना हरु पुराहुन ।
सफल्ताले सदैब गगन चुमोस ।
नरहुन अधुरा कुनै चाहाना ।
शुभकामना तिमिलाई जन्मदिनको लाखौं लाख शुभकामना🌹🌹 .....
Comments
Post a Comment