सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

 

सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ । विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुला गरिएको जनाएको हाे ।

विभागकाे सूचना अनुसार यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गर्नुपर्छ ।

त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । उक्त सम्पर्क नम्बर तल उपलब्ध रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Comments

Popular posts from this blog

खगेन्द्र बराल धेरै धेरै आशिर्वाद असीमित शुभकामना 😘😘 🎂🎂❤️❤️

दम रोगको घरेलु रोकथामका उपाय

जन्मदिनको लाखौं लाख शुभकामना, अम्बिका पराजुली